विकट गाउँमा जलविद्युतसँगै सडक
मोटरबाटो पुगेपछि सिन्धुपाल्चोकका लिदी, नाम्फा, सञ्चगाउँ, निम्लुङ र गोल्चेका स्थानीयको जनजीवनमा फेरिएको छ । जलविद्युत् कम्पनीले धमाधम सडक पु¥याएकाले विकट गा…
जुगलका हाइड्रोपावर कम्पनी स्थानीय सरकारको मापदण्ड र सुरक्षामा सञ्चालन हुने
जुगल गाउँपालिकामा १४ वटा हाइड्रोपावर कम्पनी छन्। जसबाट ३१५ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य निर्धारण गरिएको छ। जसमध्ये ५२ मेगावाट विद्युत् उत्पादन भ…
रोजगारीका लागि जुगलमा श्रम बैंक स्थापना
जुगल गाउँपालिकाले स्थानीयलाई रोजगार दिन श्रम बैंक स्थापना गरेर आवेदन खुलाएको छ। जसका लागि ‘स्थानीय सरकार रोजगारीको आधार’ भन्ने नारा तय गरिएको …
तलबबाट छात्रवृत्ति कोष स्थापना
सदरमुकाम चौताराबाट उत्तरमा पर्ने विकट स्थानीय सरकार जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बोले आफ्नो तलब र भत्ताबाट छात्रवृत्ति कोष स्थापना गरेका छन्। स्याङ्बो माओवादी…
लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत
स्थानीय प्रशासन बेखबर
गाउँपालिकाले गर्यो विपन्न परिवारको बिमा
जुगल गाउँपालिकाले घरबार नभएका विपन्न परिवारलाई निःशुल्क बिमा गरिदिएको छ। दशवर्षे सशस्त्र संघर्षका सहिद, घाइते र आम्दानीको स्रोत नभएका अतिविपन्न परिवारलाई …
गाउँपालिकाले गरिदियो सहिद र अतिविपन्न परिवारको जीवन बिमा
सिन्धुपाल्चोकको विकट स्थानीय तह जुगल गाउँपालिकाले घरबार नभएका विपन्न परिवारलाई निःशुल्क बिमा गरिदिएको छ । माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद, घाइते र आम्दा…
सिन्धुपाल्चोकको जुगलमा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी र कांग्रेसको गठबन्धन सफल भएको छ । अध्यक्षमा माओवादीका रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित…
जुगल गाउँपालिकामा आचारसंहिताविपरीत खानेपानी पाइप वितरण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन भएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आचारसंहिताविपरीत गाउँ&ndash…