डोल्पामा एनटिसीको दुईवटा टावर निर्माण सुरु

डोल्पामा एनटिसीको दुईवटा टावर निर्माण सुरु

हिमाली जिल्ला डोल्पामा एकैपटक दुईवटा टावरको निर्माणकार्य सुरु गरिएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ को कालाजुर र १० को दापुमा इन्टरनेट …