हेटौँडामा देवरकाे खुकुरी प्रहारबाट भाउजूको मृत्यु, दाजु गम्भीर घाइते
हेटौँडामा आफ्नै देवरले भाउजूको खुकुरी प्रहार गरी हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका– १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजूक…
हत्या गरी परालले छोपेको अवस्थामा महिलाको शव फेला
रुपन्देहीको सियारी गाउँपालिका– २ भगदवरीमा पलालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ। बेथरी–वेलवास सडकखण्डको भगदरी भन्ने स्थानमा अन्द…
जग्गा हेर्ने बहानामा महिलाको हत्या, १६ वर्षपछि पक्राउ परिन् सरू
आफ्नै प्रेमीकी श्रीमतीको हत्यामा संलग्न रहेको घटनामा अदालतबाट समेत दोषी ठहर भएकी एक महिला १६ वर्षपछि पक्राउ परेकी छिन्। चितवनको माडी नगरपालिका–१ घर भई हाल वि…
यसरी भएको थियो सरस्वती र इसराको हत्या
छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त्रासले रातभर सुत्दैन
तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक प्रहरी नियन्त्रणमा
जाजरकोटको बारेकोट गाउँपालिका– ७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ९ गते राति करिब …
आफन्तबाटै खतरा
तनाव, असमझदारी, अशिक्षा, आर्थिक समस्या र पारिवारिक संरचनाको विघटन आफन्तजनभित्र अपराधको कारण । खुला र सम्मानजनक संवाद, आर्थिक र भावनात्मक सहयोगमार्फत परिवारभित्…
मधेशमा बढे हत्या, हिंसा र लुटपाटका घटना
गत १० कात्तिकमा महागढीमाई नगरपालिका–१ का श्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या भयो । प्रहरी अनुसन्धानले हत्याका आरोपी सोथाइ चौधरीलाई नियन्त्रणमा लिय…
लोकसेवा परीक्षामा असफल भएपछि बुवा र भाइको हत्या
लोकसेवा परीक्षामा पटक–पटक असफल भएपछि मिलन आचार्यले बाबु र भाइको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कुलप्रसादका जेठा छोरा २६ वर्षीय मिलन आचार्य ०७३ देख…
छोराद्वारा बुबाको हत्या
रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका– १० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्बे&n…
चिर्पट प्रहार गरी श्रीमानको हत्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका– २ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । आज बिहान दीपाले श्रीम…
हत्या गर्न ६० लाखको सुपारी
ककनीका जग्गा व्यवसायी विक्रम लामामाथि हत्या गर्ने उद्देश्यसहित भएको रड प्रहारको घटनामा आपराधिक पृष्ठभूमिका व्यक्ति परिचालित, मुख्य योजनाकारको खोजी हुँदै …
संखुवासभामा एकको हत्या, एकजना पक्राउ
संखुवासभाको चिचिला गाउँपालिका– ३ खर्सु भन्ने ठाउँमा एकजनाको हत्या भएको छ । जिल्लाको चिचिला गाउँपालिका– ३ का ३६ वर्षीय विकास राईको हत्या भएको जि…
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
तनहुँको भानु नगरपालिका– ८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीया प्रतीक्षा श्रेष्ठलाई बन्चरो प्रहार …
सुनको रिङ र नगदको लोभले आमाको हत्या
काभ्रेको रोशी गाउँपालिका– ३ भञ्ज्याङमा आफ्नै कान्छा छोराले आमाको हत्या गरेका छन् । लोहाेरो र आग्लोले टाउकोमा हिर्काएर उनले हत्या गरेका हुन् । जिल्ला …
धारिलो हतियार प्रहार गरी पुरुषको हत्या
संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा एक महिलाले धारिलो हतियार प्रहार गरि पुरुषको हत्या गरेकी छन् ।शनिबार दिउँसो करिब साढे १२ बजेतिर चिचिला&…
नवलपुरमा धारियो हतियार प्रहार गरी हत्या
नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली-९ विशाल…
सिनवारको हत्याले थप प्रतिरोध निम्त्याउनेछ
इजरायलले प्रमुख यहुदी सर्वोच्चतावादी राष्ट्रवादविरोधी व्यक्तिको हत्या गरेको हुन सक्छ, तर यसले थप प्रतिरोधलाई उत्तेजित गरिरहेको छ बिहीबार १७ अक्टोबरका दि…
श्रीमतीलाई मोटरसाइकलमा चढाएको आरोपमा साथीको हत्या गर्ने पक्राउ
श्रीमतीलाई बाइकमा चढाएको बहानामा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक अभियुक्तसहित घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १४ गते रात…
बन्चराे प्रहार गरी श्रीमतीको हत्या
कैलालीको चुरे गाउँपालिका– ६, ढुंगेनी गाउँका डम्बरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बन्चरो प्रहार गरी हत्या गरेका छन्। निजले आफ्नी श्र…
देवर–भाउजू मिलेर हत्या, पाँच महिनापछि भेटियो शव
बिरिङ नदीको बगर खनेर निकालियो अस्थिपञ्जर, एक बालकसहित तीन पक्राउ