श्रमिक आन्दोलनको अपमान नगरौँ
श्रमिक दिवसमा एक दिन बिदा र शुभकामना दिएर मात्र सरकारको कर्तव्य पूरा हुन्छ ? मजदुरको सम्मान हुन्छ ?
अनुदान मात्र होइन, लगानी पनि चाहियो
हाम्रो देशको राजनीतिक, भौगोलिक, सांस्कृतिक अवस्था हेर्ने हो भने ‘अनुदान वा लगानी’मध्ये एउटा मात्र रोज्ने पक्षबाट बहस गर्नुहुँदैन । अनुदान र लगानी दुवै भनेर बहस चलाउनुपर्छ ।