प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास

प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। १२ः५० मा सर्वोच्च प्रवेश गरेका जबराले दुई एकल र आठ संयुक्त गरी १० इजलासमा दुई सय…

बार पदाधिकारी र न्यायाधीशहरू आज पनि छलफलमा

बार पदाधिकारी र न्यायाधीशहरू आज पनि छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका …

अदालतको विकृतिको जरो प्रधानन्यायाधीश जबरा : बार उपाध्यक्ष थापामगर

अदालतको विकृतिको जरो प्रधानन्यायाधीश जबरा : बार उपाध्यक्ष थापामगर

नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले अदालतको विकृतिको जरो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहेको बताएका छन्। बारले गरेको धर्नापछिको कार्यक्रममा …

कानुन व्यवसायी भन्छन्– प्रधानन्यायाधीशले आफ्नै घर मिलाउन सक्नुभएन

कानुन व्यवसायी भन्छन्– प्रधानन्यायाधीशले आफ्नै घर मिलाउन सक्नुभएन

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायालयको नेतृत्व गर्न असफल भएको बताएका छन्। बारको जारी धर्नापछिको कार्य…

जबराका केही विवादास्पद फैसला

जबराका केही विवादास्पद फैसला

छपकैया पोखरी व्यक्तिका नाममा दर्ता वीरगन्जको छपकैयास्थित झन्डै चार बिघामा रहेको सार्वजनिक पोखरी ०५८ सालमा स्थानीय प्रमोदविक्रम शाहले मिलेमतोमा आफ्नो नाममा…

वार्ताका नाममा राजीनामा टार्ने जबराको चाल

वार्ताका नाममा राजीनामा टार्ने जबराको चाल

जबराको वार्ता प्रस्ताव र प्रतिबद्धताको आश्वासन अस्वीकार गरेको बारद्वारा राजीनामाबाहेकका विकल्पमा सम्झौता नगर्न न्यायाधीशहरूलाई खबरदारी न्यायाधीशहरूसँग बारको…

वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र : पूर्वन्यायाधीश फोरम

वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र : पूर्वन्यायाधीश फोरम

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत पक्षलाई वार्तामा आउन गरेको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास भएको बताएको छ। सोमबार अनामनगर…

सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारी छलफलमा

सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारी छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत बारका प…

सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरूको धर्ना

सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरूको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि विराटनगरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर अदालतमा  धर्ना दिएका छन्। विराटन…

प्रहरीले लाठीचार्ज गर्दा काठमाडौं जिल्ला बारका सदस्य घाइते

प्रहरीले लाठीचार्ज गर्दा काठमाडौं जिल्ला बारका सदस्य घाइते

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज गर्दा एकजना घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट काठ…

गृहमन्त्री र आइजिपीलाई अदालतभित्र प्रहरी नपठाउन वरिष्ठ अधिवक्ता संग्रौलाको चेतावनी

गृहमन्त्री र आइजिपीलाई अदालतभित्र प्रहरी नपठाउन वरिष्ठ अधिवक्ता संग्रौलाको चेतावनी

वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अदालतभित्र प्रहरी नपठाउन गृहमन्त्री र नेपाल प्रहरीका आइजिपीलाई चेतावनी दिएका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्व…

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा…

उच्च र जिल्ला अदालतहरूमा दोस्रो दिन पनि धर्ना जारी

उच्च र जिल्ला अदालतहरूमा दोस्रो दिन पनि धर्ना जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत र जिल्ला अदालतहरूमा आज सोमबार पनि कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। प्रधानन्यायाधीश जबरावि…

आन्दोलन छोडेर संवादमा आउन बार एसाेसिएसनलाई प्रधानन्यायाधीश जबराको आग्रह

आन्दोलन छोडेर संवादमा आउन बार एसाेसिएसनलाई प्रधानन्यायाधीश जबराको आग्रह

आन्दोलनरत नेपाल बार एसाेसिएसन र सर्वाेच्च  बार एसाेसिएसनका कानुन व्यवसायीहरूलाई आन्दोलन छोडेर संवादमा आउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आग्रह गरेका छन् …

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी धर्नामा

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी धर्नामा

न्यायपालिकाको विकृति–विसंगतिविरुद्ध नेपाल बार एसाेसिएसनले सुरु गरेको आन्दोलन आइतबारदेखि देशव्यापी भएको छ। बारको आह्वानमा आज बुटवलमा पनि कानुन व्यवसाय…

कालोपट्टी बाँधेर सिराहाका कानुन व्यवसायी प्रदर्शनमा

कालोपट्टी बाँधेर सिराहाका कानुन व्यवसायी प्रदर्शनमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिराहाका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एसाेसिएसनको निर्देशनअनुसार…

बारको आन्दोलनमा ‘ब्याक गियर’ छैन : बार अध्यक्ष श्रेष्ठ

बारको आन्दोलनमा ‘ब्याक गियर’ छैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलनमा ब्याक गियर नभएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्च अ…

प्रधानन्यायाधीशको राजीनामाबाटै सुधारको सुरुवात : वरिष्ठ अधिवक्ता खरेल

प्रधानन्यायाधीशको राजीनामाबाटै सुधारको सुरुवात : वरिष्ठ अधिवक्ता खरेल

नेपाल बारका पूर्वमहासचिव तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाबाटै अन्य सुधारको सुरुवात हुने बताएका छन्…

बारको आह्वानमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरू धर्नामा

बारको आह्वानमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरू धर्नामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। नेपाल बार एसाेसिएसन केन्द्रीय समितिको आह्वानमा जिल्ला अद…

प्रत्येक किराना पसलमा मुद्दाको किनबेच हुने अवस्था आयो : अधिवक्ता ढकाल

प्रत्येक किराना पसलमा मुद्दाको किनबेच हुने अवस्था आयो : अधिवक्ता ढकाल

प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने मागसहित आइतबार पनि सर्वोच्च अदालतको परिसरमा नेपाल बारले प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी अधिवक्ता कपिलदेव ढकालले प्रत्येक …