धूप व्यवसायमा रमाउँदै-कमाउँदै (फोटोफिचर)

धूप व्यवसायमा रमाउँदै-कमाउँदै (फोटोफिचर)

रामेछापकी माया पौडेल भक्तपुरको निकोसेरामा विगत साढे दुई वर्षदेखि धूप बनाउने व्यवसायमा सक्रिय छिन्। करिब २५ हजारबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक एक–डेढ…