तीन लाखबराबरका मलेसियन कुखुरा र हाँसको बोनलेस मासु बरामद

तीन लाखबराबरका मलेसियन कुखुरा र हाँसको बोनलेस मासु बरामद

बाँके प्रहरीले मलेसियन कुखुरा र हाँसको बोनलेस तयारी मासु बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको तीन लाख मूल्यबराबरको हाँस र कुखुराका…