वास्तविक किसानको हितका पक्षमा

वास्तविक किसानको हितका पक्षमा

किसानका नाउँमा दिइने कृषिऋण अनेक निहुँमा पहुँचवाला गैरकिसानले हात पार्दै आएका छन् । किसानका नाउँमा राज्यले प्रदान गर्ने नीतिगत लाभ पनि गैरकिसानले नै हडपिरहेका छन् ।