लामो समयपछि एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?
सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका …
सभापति देउवाविरुद्ध इतरसमूहको ‘खबरदारी सभा’
नेपाली कांग्रेसको संस्थापन इतरसमूहले ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेको छ। इतर समूहनिकट भ्रातृ संगठनका नेताहरूले बुधबार राष्ट्रिय सभा गृहमा &l…
कांग्रेसकाे ध्यान बढी उम्मेदवारी दिनेमा होइन, बढी सिट जित्नेमा हुनुपर्छ : देउवा
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ सोच्नुपर्ने बताएका छन् । …
पार्टीमा भेदभाव गर्दिनँ, न्यायोचित रूपमा टिकट वितरण हुन्छ : सभापति देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैप्रति भेदभाव नगर्ने बताएका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्…
कांग्रेसमा अन्तरसंघर्ष चर्कंदै, शेखर–गगन समूहले बोलायो भ्रातृसंस्थाको भेला
कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन संस्थापन इतरपक्षले भोलि भ्रातृसंस्थाको भेला बोलाएको छ । भ्रातृसंस्थाको मनोनयनमा बेवास्ता गरेपछि नेतृत्वलाई दबाब दि…
अन्तरसंघर्षको चेतावनी दिएको भोलिपल्टै देउवाले गरे कोइरालासँग संवाद
संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग बालुवाटारमा एकघण्टा छलफल
साहित्य र कला क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको…
युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा य…
दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्न प्राध्यापकलाई आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार संघको ६०औँ वार्षिक तथा…
आदिवासी, जनजातिको हितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको बताएका छन् । २८औँ विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठम…
माग पूरा नभए पुन: सत्याग्रह गर्ने डा. केसीकाे चेतावनी
लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारकाे माग राख्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुन सत्याग्रह गर्ने चेतावनी दिएका छन् । शनिबार एक …
वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकार केन्द्रित : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुक्रबार आयोजित क…
कोभिड महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। केही समययता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँ…
प्रधानमन्त्री देउवा एसपिपी कार्यान्वयन गर्न लागि परेको सांसद रावलको आरोप
नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपिपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठ…
प्रधानमन्त्री उपस्थित हलभित्र नाराबाजी
प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसे…
बजेट कार्यान्वयनमा सघाउने गरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्षको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आएको बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारण सभालाई …
एसपिपीमा सहभागी नहुनेबारे प्रधानमन्त्रीले अमेरिकालाई तत्काल पत्राचार गर्नुपर्छ : अध्यक्ष नेपाल
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न…
प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमण अनिश्चित : राष्ट्रसंघीय महासभामा जाने गृहकार्य सुरु
परराष्ट्र मन्त्रालयले असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमणको गृहकार्य गरेको थियो । तर, अन्तिम समयमा भ्रमण अनिश्चित बनेको …
मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्। सोमबार प्…
सरकारको एक वर्ष बर्बादी मात्र : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष बर्बादी मात्र भएको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले यस्तो आरोप लगाएको हो । …