रुसी स्केटर भलिएभालाई ओलम्पिक खेल्न अनुमति

रुसी स्केटर भलिएभालाई ओलम्पिक खेल्न अनुमति

चर्चित रुसी किशोर फिगर स्केटिङ कामिला भलिएभालाई खेलकुदको मध्यस्थता अदालतले बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। डोपिङ परीक्षणमा असफल भए पनि भलिएभ…