सर्लाहीबाट १२ हजार पिस लागुऔषध नाइट्राभेट बरामद

सर्लाहीबाट १२ हजार पिस लागुऔषध नाइट्राभेट बरामद

सर्लाहीको बरहथवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ। शुक्रबार दिउँसो बरहथवा नगरपालिका– १७ श्रीपुर कटानीबाट सशस्…