कर्मचारीको लापरबाहीले बाजुरामा सेवाग्राहीले पाएनन् इन्टरनेट सेवा

कर्मचारीको लापरबाहीले बाजुरामा सेवाग्राहीले पाएनन् इन्टरनेट सेवा

नेपाल टेलिकम बाजुराका कर्मचारीहरूको लापरबाहीका कारण बाजुराका स्थानीय इन्टरनेट सेवाबाट बन्चित भएका छन्। एक सातादेखि जिल्ला सदरमुकाम मार्तडीमा इन्टरनेट से…