एमसिसी पास नभए सभामुखमाथि महाभियोग लाउनुपर्छ, कांग्रेसलाई एमालेले साथ दिन्छ : टोपबहादुर रायमाझी
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयो…