बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्र सचिव आचार्य नियुक्त

बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्र सचिव आचार्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्क…