राज्यलाई छलेर पाल्पाको श्रीडाँडामा सिद्धार्थ मिनरल्सले गर्‍यो ४९ करोडको दोहन

राज्यलाई छलेर पाल्पाको श्रीडाँडामा सिद्धार्थ मिनरल्सले गर्‍यो ४९ करोडको दोहन

स्थानीयको गुनासो– अवैध उत्खननले जंगल मासिँदा पानीको मुहान सुक्यो, सडकमा पहिरो खस्यो, भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस छ  पाल्पाको तिना…