मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

नेकपा एमाले मुगुको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जितबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, …