जो पैदल पृथ्वीको अन्तिम बिन्दु पुगे

जो पैदल पृथ्वीको अन्तिम बिन्दु पुगे

पहिलोपटक नेपाली आरोहीहरू साउथ पोल पुगेका छन्। १ सय ११ किलोमिटरको पैदल यात्रा पूरा गरेर उनीहरू अन्टार्टिका महादेशको साउथ पोल पुगेका हुन्। जसलाई ‘लास्ट डिग्री…