एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी

एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामीले पाँच सय ८८ मत ल्याएर पूर्वजिल्ला कमिटी सचिव रहेका ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै अध्यक्षम…