कृषि नै हेपिएको कृषिप्रधान देश

कृषि नै हेपिएको कृषिप्रधान देश

कृषिलाई उच्च महत्‍व दिई पर्याप्त बजेट विनियोजन गरी तर्जुमा गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगरिएसम्म कृषिको विकास अपेक्षित रूपमा हुन सक्दैन…