हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित सिमभञ्ज्याङ–दामन क्षेत्रमा मंगलबार रातिबाट निरन्तर हिमपात हुँदा देशकै जेठो त्रिभुवन राजपथ अवरुद्ध भएको छ । ल…