सहिदलखन गाउँपालिकामा दोहोरिए माओवादी केन्द्रका थापामगर र तिवारी
गोरखाको सहिदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रमेश थापा मगर र उपाध्यक्षका उम्मेदवार इन्दिरा तिवारी विजयी भए…
तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
तनहुँकाे म्याग्दे गाउँपालिकाका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । एमालेका श्रीप्रसाद श्रेष्ठ चार हजार नौ सय ५० मत प्राप्त गर्…
ओखलढुंगाकाे चिशंखुगढीमा कांग्रेसले मतपत्र च्यात्यो
ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः…
कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी
कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङ निर्वाचित भएकी छिन् । नव…
कञ्चनपुरको बेलडाँडीमा कांग्रेस विजयी
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । …
कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरलाई हराउ…
इलामको माङसेबुङमा अध्यक्षमा एमाले, उपाध्यक्षमा गठबन्धन विजयी
इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र…
जुम्लाको हिमा गाउँपालिकामा कांग्रेस विजयी
जुम्लाको हिमा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचिन भएका छन् । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार निर्वाचिन भएका हुन् । गा…
भरतपुर-२ मा पनि कांग्रेस विजयी
भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् । एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गर्दै गठबन्धनका तर्फबाट रानाभाट विजयी …
गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट युवराज केसी विजयी भएका छन् । माओवादी केन्द्रका केसीले पाँच हजार ७ सय मत प्राप्त ग…
छ महानगरमध्ये पाँचमा गठबन्धन र एकमा स्वतन्त्रको अग्रता
छमध्ये पाँच महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश  …
काठमाडौं महानगरको मतगणनाः बालेनको अग्रता निरन्तर,पछ्याउँदै स्थापित र सिंह
काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता कायम राखेका छन् । शनिबार बिहान साढे ९ बजेबाट जारी मतगणनाको १२ घण्ट…
तनहुँको व्यास–८ मा पुनः मतदान हुने
तनहुँको व्यास नगरपालिका– ८ का दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । सो वडाको रिस्ती गाविस भवन फेदीका दुई मतदान केन्द्रमा ४ जेठमा…
घोराही उपमहानगरमा माओवादीको सुरुवाती अग्रता
दाङको घोराही उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत प्राप्त गरेका छन् ।…
जितपुर सिमरामा माओवादीको अग्रता, एमाले तेस्रो
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका राजन पौडेल १०६८ मतसहित पहिलो, लोकतान्त्रिक समाजवादी पार्ट…
त्रिपुरासुन्दरी नगरपालिकामा स्वस्तिक छापको आकार फरक पाइएपछि मतगणना स्थगित
डाेल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ को मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको स्वस्तिक छापको भन्दा मतपत्रमा लगाइएको छापको आकार फरक देखि…
नेपालगन्ज उपमहानगरमा एमालेभन्दा कांग्रेस तेब्बर बढी मतले अगाडि
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को १९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका …
टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । ४०० मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारूले १३७ मत पाएर अग्…
मनाङको ङिस्याङ गाउँपालिकामा एमालेका घले निर्वाचित
मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्व कांग्रेसका उम्मेदवार छिरिङ ओङमा…
धुलिखेल–१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित, नगरप्रमुखमा बागीको अग्रता
काभ्रेको धुलिखेल नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्। निर्वाचन कार्यालय धुलिखेलका अनुसार नेपाली कांग्रेसका उम्मेदवार…