ए डिभिजन लिग : आर्मीले सातदोबाटोलाई बराबरीमा रोक्यो

ए डिभिजन लिग : आर्मीले सातदोबाटोलाई बराबरीमा रोक्यो

त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्डरडग टोली सातदोबाटो युथ क्लब…