थप आठ बिलेट उद्योगमा करिब १५ अर्ब लगानी हुँदै

थप आठ बिलेट उद्योगमा करिब १५ अर्ब लगानी हुँदै

सरकारले स्पन्ज आइरनमा कर छुट दिएपछि बिलेट आयात गरेर डन्डी बनाउने उद्योगहरू धमाधम देशभित्रै बिलेट उद्योग खोल्दै । बिलेटको वार्षिक उत्पादन क्षमता साढे १२ लाख टन थपिएर साढे २७ लाख टन पुग्ने