रोहिंग्या शरणार्थीद्वारा फेसबुकसँग एक सय ५० अर्ब माग्दै मुद्दा दायर

रोहिंग्या शरणार्थीद्वारा फेसबुकसँग एक सय ५० अर्ब माग्दै मुद्दा दायर

बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थी फेसवुकमाथि मुद्दा दायर गरेका छन्। रोहिंग्यामाथि घृणा फैलाएको भन्दै उनीहरूले मुद्दा दायर गरेको बिबिसीले जनाएको छ।…