विद्युतीय प्रणाली सुधारका लागि एडिबीद्वारा सात अर्ब ऋण प्रदान

विद्युतीय प्रणाली सुधारका लागि एडिबीद्वारा सात अर्ब ऋण प्रदान

एसियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवं आधुनिकीकरणका लागि करिब सात अर्ब आठ करोड रुपैयाँबराबरको ऋण सहायता उपलब्ध गराएको छ।…