राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले भने– पार्टीमा परम्परागत गुटको अन्त्य गर्छु
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’को आय…