गुल्मी कांग्रेस सभापतिमा पन्थी र थापाको उम्मेदवारी घोषणा

गुल्मी कांग्रेस सभापतिमा पन्थी र थापाको उम्मेदवारी घोषणा

नेपाली कांगेस गुल्मीको आठौँ जिल्ला अधिवेशन १० र ११ मंसिरमा हुँदै छ । अहिलेसम्म सभापतिका दुई आकांक्षीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् …