नियमविपरीत शुल्क नलिन सामुदायिक विद्यालयलाई परमादेश

नियमविपरीत शुल्क नलिन सामुदायिक विद्यालयलाई परमादेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ। उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज सिवाकोटी र न्यायाधीश राज…