बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ
बारा प्रहरीले कलैया उपमहानगरपालिका– १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ ला…
जबर्जस्ती करणी अभियोगमा रामेछापबाट एक पुरुष पक्राउ
मन्थली नगरपालिका– १ बस्ने एक ३२ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। ललाइफकाई गरी जबर्जस्ती करणी गरेको आरोप…
मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ
मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लु…
चरेससहित वडासदस्य पक्राउ
दार्चुलामा एक वडासदस्य लागुऔषध चरेससहित पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम…
आधुनिक पेस्तोलसहित एक युवक पक्राउ
सिराहा प्रहरीले चेकजाँचको क्रममा धनगढीमाई- ११ धनगढीबाट आधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाक…
चोरी मुद्दामा दोषी ठहर सन्तबहादुर नौ वर्षपछि पक्राउ
लमजुङ प्रहरीले जबर्जस्ती चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एकजनालाई नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गोरखाको साबिक सौरपानी गाविस–…
दुई जिल्लाबाट दुईवटा नागरिकता लिने एक महिला पक्राउ
दुई जिल्लाबाट फरक-फरक नागरिकता लिने एक महिलालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । काठमाडाैं महानगरपालिका–३२, कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढ…
अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ
अनुमतिविना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्…
गोरखामा अवैध रूपमा जडीबुटी ओसारपसारमा संलग्न एकजना पक्राउ
अवैध रूपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एकजना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम …
बैँकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दाका तीनजना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंक…
पल शाहका म्यानेजर पक्राउ
बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। नाबालिग बलात्कारको विषयलाई तोडमाेड गरेको र प्रमा…
भूमि आयोगको मान्छे हुँ भन्दै ठगी
काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका– १६ स्थित…
धमाधम पक्राउ पर्दै हलेसी क्षेत्रका गाँजा कारोबारी
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन्। दुर्छिमस्थित बतासेघा…
युट्युबमार्फत भ्रामक सामग्री सम्प्रेषण गरेको आरोपमा २ जना पक्राउ
युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा न…
प्रेमविवाह गरेको महिना दिन नपुग्दै श्रीमतीको हत्या, थप एक पक्राउ
प्रेमविवाह गरेको महिना दिन नपुग्दै घर आएकी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरी सावर्जनिक गरेको भोलिपल्ट थप एकजना पक्राउ परेका छन् । …
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने तीनजना पक्राउ
युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२१ का…
युट्युब र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ
युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले हाल बुटवल उपमहानगरपालिका– …
जागिर लगाइदिने भनी फाराम शुल्क लिएर ठगी गर्ने गिरोह पक्राउ
उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ परेको छ। पीडितले …
एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ
एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडी स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका– १३ ताहाचलब…
लुटपाटमा संलग्न आठजना पक्राउ
नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौं महानगरपालिका– १६ नयाँबजारस्थित …