हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्। ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा …
मतदाता परिचय-पत्र चोरी गरेकोआरोपमा एकजना पक्राउ
बाजुराको बुढीगंगा नगरपालिका- ९ त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिचय-पत्र चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। मतदान केन्द्रम…
करोडौँको सुन चोरीमा संलग्न तीन भारतीय पक्राउ
१३ वैशाखमा बुटवलमा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको लखनउ बस्ने ३५ वर्षीय म…
बैंकिङ कसुरमा फरार महिला काठमाडौंबाट पक्राउ
बैंकिङ कसुर मुद्दाकी एकजना फरार प्रतिवादी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र काठमाडौं प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपाल…
सर्लाहीमा १३ तोला सुनसहित एकजना पक्राउ
जिल्लाको नेपाल भारत सीमाक्षेत्रबाट लाखौँ मूल्यबराबरको सुनसहित एकजना पक्राउ परेका छन् । सर्लाहीको म‌लंगवास्थित टावर चोकबाट सशस्त्र प्रहरीको टोलीले १३ तोला १…
गोली र सालकको खपटासहित एकजना पक्राउ
काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौंको टेकु बस्ने ५७ वर्षीय मण्डल …
सुनौलो रङको कछुवासहित एक पक्राउ
प्रहरीले सुनौलो रङको कछुवासहित कीर्तिपुर नगरपालिका– ८ का २३ वर्षीय आशिष थापा घर्तीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले चाबहिलस्थित खोटाङ हलेसी गेस्ट&nbs…
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध गर्ने १० जना पक्राउ
ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरे…
करिब एक किलो सुनसहित एक पक्राउ
बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका– २ एल…
अवैध हतियारसहित चार पक्राउ
प्रहरीले अवैध हतियारसहित चारजनालाई रुपन्देहीको देवदहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठा…
स्रोत नखुलेको १६ लाखसहित दुई व्यक्ति पक्राउ
प्रहरीले काठमाडौंको माछापोखरीबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित आज बिहान दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घ…
युवकलाई बन्धक बनाएको आरोपमा सिनामंगलबाट पाँचजना पक्राउ
एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले सिनामंगलबाट पाँचजनालाई पक्राउ गरेको छ। सिराहाका पवनकुमार यादवलाई बन्धक बनाएको आरोपमा प्रहरी परिसर काठमाडौंको टोलील…
११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ
रसुवामा ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अन…
कर्मचारीको मिलेमतोमा रुदीखोला जलविद्युत् आयोजनाकाे सामग्री चोरी गर्ने सात पक्राउ
लमजुङ प्रहरीले लमजुङको क्व्होलासाेंथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइपहरू चोरी गर्ने सातजनाको समूह पक्राउ गर…
बिजनेस भिसामा बसेर अनलाइन जुवा खेल्ने २२ चिनियाँ नागरिक पक्राउ
नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ । शु…
पेस्तोलमा प्रयोग हुने गोली र नक्कली सुनसहित दुईजना पक्राउ
पेस्तोलमा प्रयोग हुने गोली र नक्कली सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रमिला तामाङ र विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। …
राष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ
प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख महत सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियारद्वारा आइतबार रंगेहात पक्राउ
बैकिङ कसुर मुद्दामा फरार पक्राउ
बैकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङ र काठमाडौं प्रहरीको समन्वयमा लमजुङको मर्स्याङ्दी गाउँपालिका - ९ सिम्पानी …
एक लाख बढी नगदसहित सात जुवाडे पक्राउ
लमजुङ प्रहरीले नगदसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका- ८ नारायणस्थानस्थित डेरा गरी बस्ने विभिन्न ठाउँका व्यक्तिहरूलाई हारज…
१५ लाख बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय गुल्मीले बैंकिङ कसुरका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । रेसुंगा नगरपालिका - १० सिमिचौरकी ७० वर्षीया रेणुकला अर्याललाई पक्राउ गरेको हो…