मोबाइल वालेटमार्फत १७ अर्बको हुन्डी, ११ जिल्लाबाट २१ जना पक्राउ

मोबाइल वालेटमार्फत १७ अर्बको हुन्डी, ११ जिल्लाबाट २१ जना पक्राउ

डिजिटल वालेटको आडमा अर्बौँ रुपैयाँको हुन्डी कारोबार गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ११ जिल्लामा छा…

वृद्धमाथि छुरा प्रहार, एकजना पक्राउ

वृद्धमाथि छुरा प्रहार, एकजना पक्राउ

महोत्तरीमा एक वृद्धलाई घाँटीमा छुरा हानेर घाइते बनाएको आरोपमा एकजना पक्राउ परेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मोहनपुरनिवासी सनिफ खाँको …

२० वर्षपछि हत्या आरोपमा एक पक्राउ

२० वर्षपछि हत्या आरोपमा एक पक्राउ

महोत्तरीमा हत्या आरोपका आरोपी २० वर्षपछि पक्राउ परेका छन् । ०६२ साल कात्तिक २५ गते बिहान धान काट्ने क्रममा  एकडारा गाउँपालिका– १ निवासी ६५ वर्…

खैरो हेरोइन, गाँजा र अन्य लागुऔषधसहित दुई पक्राउ

खैरो हेरोइन, गाँजा र अन्य लागुऔषधसहित दुई पक्राउ

खैरो हेरोइन, गाँजा र अन्य लागुऔषधसहित कास्की प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १० शिवचोक बस्ने वर्…

६० लाख लुटपाटमा संलग्न १८ जना पक्राउ

६० लाख लुटपाटमा संलग्न १८ जना पक्राउ

काठमाडौंको मनहरामा जग्गा बैना गर्न बोलाएर ६० लाख लुटपाट भएको छ । लुटपाटमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । गत २७ चैतमा काठमाड…

छोराको प्रमाण संकलन गर्ने क्रममा बुवा अवैध हतियारसहित पक्राउ

छोराको प्रमाण संकलन गर्ने क्रममा बुवा अवैध हतियारसहित पक्राउ

लागुऔषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा प्रहरीले खानतलासी ग्रर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका १, बैरियामा&…

११ महिनामा बाँकेबाट पक्राउ परे ५५९ फरार अपराधी

११ महिनामा बाँकेबाट पक्राउ परे ५५९ फरार अपराधी

बाँके प्रहरीले गत ११ महिनामा अदालतबाट सजाय पाई फरार रहँदै आएका ५५९ जनालाई पक्राउ गरेको छ । फरार अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने सरकारको नी…

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका– २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।&nb…

तीनकुनेको भवन र जडीबुटीमा आगजनी गर्ने दुई पक्राउ

तीनकुनेको भवन र जडीबुटीमा आगजनी गर्ने दुई पक्राउ

गत १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तीनकुने र जडीबुटीमा आगजनी गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका&nda…

अमेरिकाले भुटान फर्काएका तीन पूर्वशरणार्थी नेपालमा पक्राउ

अमेरिकाले भुटान फर्काएका तीन पूर्वशरणार्थी नेपालमा पक्राउ

अमेरिकाले दिल्ली हुँदै भुटानको पारो पु¥याएर छाडेका शरणार्थीलाई त्यहाँको प्रहरीले नेपाल–भारतको सीमावर्ती भारतीय सहर पानीट्यांकी ल्याएर छाडिदियो, त्यहाँबाट दमक छिरे

दुई हत्याका घटनामा तीन पक्राउ

दुई हत्याका घटनामा तीन पक्राउ

मध्यपुरथिमि नगरपालिका– ९ बोडे नीलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एकजनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एकजनालाई पक्राउ गरे…

लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तु प्रहरीले  लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत कपिलवस्तुको ०७१ असार ३० गतेको फैसला आदेशअनुसार लागुऔषध कस…

उदयपुरमा ब्राउनसुगरसहित दुईजना पक्राउ

उदयपुरमा ब्राउनसुगरसहित दुईजना पक्राउ

उदयपुरमा ३.६९ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रि…

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

 झापामा ठूलो परिणाममा गाँजा फेला परेको छ। इलामबाट झापातर्फ ल्याउने क्रममा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा फेला पारेको हो। मेची राजमार्गअन्तर्गत बुद्ध…

औरही गाउँपालिका अध्यक्ष शिवजी र जनमतका पालिका अध्यक्ष दिलीप पक्राउ

औरही गाउँपालिका अध्यक्ष शिवजी र जनमतका पालिका अध्यक्ष दिलीप पक्राउ

घटनामा संलग्नमाथि जातीय छुवाछुत र विभेद तथा घर तोडफोड गरी विस्थापन कसुरमा जाहेरी दिने तयारी

नवलपरासीमा हुन्डीको १२ लाख नगदसहित दुईजना पक्राउ

नवलपरासीमा हुन्डीको १२ लाख नगदसहित दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुन्डीको १२ लाख रुपैयाँ नगदसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भार…

सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण पञ्चायती बसेका थप दुईजना पक्राउ

सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण पञ्चायती बसेका थप दुईजना पक्राउ

सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा प्रहरीले पञ्चायतीमा बसेका थप दुईजना…

बोहराको हत्या आरोपमा ससुरा–बुहारी पक्राउ

बोहराको हत्या आरोपमा ससुरा–बुहारी पक्राउ

बन्द कोठाभित्र राधा बोहराको हत्या गरी बाहिरबाट ताला लगाएको हत्याको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– १ का&n…

बर्दियामा जुवा खेलिरहेको अवस्थामा सातजना पक्राउ

बर्दियामा जुवा खेलिरहेको अवस्थामा सातजना पक्राउ

बर्दिया प्रहरीले जुवाको खालबाट सातजना जुवाडेलाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका– ५ मा रहेको मुनलाइट होटेलको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरी…

उदयपुरमा तास खेलिरहेको अवस्थामा ४१ हजार नगदसहित ६ जना पक्राउ

उदयपुरमा तास खेलिरहेको अवस्थामा ४१ हजार नगदसहित ६ जना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटबाट तास खेलिरहेको अवस्थामा ४१ हजार आठ सय २५ रुपैयाँसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका …