विपन्न मुलुकलाई क्षतिपूर्ति देऊ

विपन्न मुलुकलाई क्षतिपूर्ति देऊ

हिंसा र समुद्री अन्वेषणमा निपूण केही मुठ्ठीभरका युरोपेली राष्ट्रहरूले निपूणतापूर्वक विश्वका अन्य क्षेत्रका मुलुकको जमिन, श्रम एवं स्रोतसाधनमा अतिक्रमण गरेका थिए ।…