समाचार प्रभाव : क्षयरोगी आमा र कुपोषणग्रस्त बालकले उपचार पाए

समाचार प्रभाव : क्षयरोगी आमा र कुपोषणग्रस्त बालकले उपचार पाए

कल्याणपुर नगरपालिका– १२ बेल्हा मुसहरीकी २२ वर्षीया सबिता सदा र उनको दुई वर्षीय छोराले उपचार पाउने भएका छन् । सामाजिक सञ्जालमा ‘सिराहा युना…