इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको विरोधमा सडकनाटक (भिडियोसहित)

इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको विरोधमा सडकनाटक (भिडियोसहित)

सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरूको एक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। न्यायाधीशहरूले …