आणविक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

आणविक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि …