कास्की, स्याङ्जा र अछाममा जिप दुर्घटना, दसैँ बिदा मनाउन हिँडेका विद्यार्थीसहित १५को मृत्यु
कास्की, स्याङ्जा र अछाममा भएका छुट्टाछुट्टै जिप दुर्घटनामा १५ को ज्यान गएको छ । कास्कीमा आठ, अछाममा चार र स्याङ्जामा तीनजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दसैँक…