विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्धसंग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। पुस्तक सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला प…