नेपाल लगातार जितको खोजीमा : प्रशिक्षक अलमुताइरी भन्छन्– श्रीलंकाविरुद्धको खेल सोचेको जस्तो छैन, संयमित भएर खेल्नुपर्छ
दक्षिण एसियाली (साफ) फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि …