बनेन नयाँ पुल, भएको काठेपुल भाँचियो, दुनै आउने सवारी आवतजावत बन्द

बनेन नयाँ पुल, भएको काठेपुल भाँचियो, दुनै आउने सवारी आवतजावत बन्द

डोल्पाको ठुलीभेरी नगरपालिका– ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ । सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्यसामग्रीहरू…