मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
सूचीकरण प्रणालीमा साढे २६ लाख बढी किसान जोडिए, सरकारी सुविधा लिन दर्ता नम्बर अनिवार्य किसान सूचीकरण प्रणालीमा थप तीन लाख किसान दर्ता भएका छन्। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिव…
मन्त्रीसँग कार्यसम्पादन सम्झौतापछि मुख्यमन्त्री थापाले भने, ‘दुई महिना बितिसक्यो, अब ढिलासुस्ती सह्य हुँदैन’
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालू आर्थिक वर्षको दुई महिना बितिसकेकाले अब बजेट तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्…
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्लाप्रति मौसम विभागको ध्यानाकर्षण
असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै फैलिएको सूचनाप्रति मौसम पूर्वानुमान महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतक…
गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख महतो रास्वपामा प्रवेश
महोत्तरीको गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट …
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेटमा प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबिचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय…
कञ्चनपुरमा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटका लागि चुनावी मैदानमा पूर्वमन्त्रीदेखि विद्यार्थी नेतासम्म
आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन चलिरहेको छ। क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन भए पनि क्षेत्…
प्रधानमन्त्री रोजगार कार्यक्रमको साढे १६ लाख हिनामिना, राइनासका कर्मचारी र जनप्रतिनिधिसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री रोजगार कार्यक्रमको साढे १६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा लमजुङको राइनास नगरपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारीसहित १० जनाव…