तहसनहस विदुरका बजार र बस्ती : कम्तीमा चार सय घर क्षतिग्रस्त दुई सयजना सम्पर्कविहीन
त्रिशूली नदीछेउछाउ रहेका नुवाकोट विदुर नगरपालिकाका आधा दर्जन बजार, बस्तीमा गत बुधबारको बाढीले ठुलो क्षति पुर्‍याएको छ । कम्तीमा चार सय घर क्षतिग्रस्त बनेको र दुई सयजना सम्पर्कविहीन बनेको प्रारम्भिक तथ्यांक रहे…
बाढीको घाउमा छिमेकीको मलम : भारत–चीन उद्धार र राहतमा अघि सरे, विश्व समुदायले पनि बढाए सहयोगको हात
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारत र चीन दुवै छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढाएका छन् । सहयोग बढाउने विष…
नुवाकोटको आप्र–नर्जा हुँदै रसुवाको कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा
टोखा–छहरे हुँदै आप्र–नर्जा–कालिकास्थान–धुन्चे पुग्ने सडकखण्ड सञ्चालनमा आएको छ। बाढीले बेत्रावती हुँदै धुन्चे जाने सडकखण्ड अवरुद्ध भएपछि …
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै दुई अर्ब संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्…
रसुवाको बाढीमा ७०६ जनाको उद्धार, ४० विदेशी नागरिक पनि सुरक्षित
रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७०६ जनाको उद्धार गरेको छ। आज दिउँसो ३ बजेसम्म सेनाका हेलिकाेप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ…
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ अझै बेपत्ता
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ०८३ भदौ १२ गते दिउँसो ३ …
भोटेकोशी बाढीमा अलपत्र ११७ पर्यटकको उद्धार
भोटेकोशीमा आएको बाढीका कारण अलपत्र परेका ११७ जना पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र…