काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन र उपचारलाई तीव्रता दिन निर्देशन
काभ्रे बस दुर्घटनाका घाइतेको उपचारलाई तीव्रता र दुर्घटनाको कारण पत्ता लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा दुर्घटनाको क…
नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबारदेखि प्रतिवादी पक्षका वकिलको बहस
नक्कली भुटानी शरणार्थी प्रकरणमा अब सोमबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् । शुक्रबार जाहेरवालाको तर्फबाट बहस सकिएपछि जिल्ला अदालत का…
बाढीले बगाउँदा दुई महिलाको मृत्यु
कैलालीको गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद…
काभ्रेमा यात्रुबस दुर्घटनामा आठजनाको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट रोशी– ६, सुँगुरेतर्फ जाँदै गरेको यात्रुबस दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार …
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
सरकारले करिब तीन दशकदेखि कार्यान्वयनमा नआएको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन …
चालू खर्च सबै खराब र पुँजीगत खर्च सबै राम्रो होइन : अर्थमन्त्री
पुँजीगत खर्चअन्तर्गतका सवारी साधन खरिद वा भ्यूटावर निर्माण जस्ता परियोजनाले सधैं आर्थिक प्रतिफल दिँदैन
संक्रमणकालीन न्यायमा नयाँ बहस : बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघन मान्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउने कानुनी व्यवस्था गर्न स…