सोमबार १० बजेसम्मको प्रमुख १० खबर
सम्पत्ति शुद्धीकरणको कसुरमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको ह…
कास्की मालपोतका तत्कालीन प्रमुख, भूमि आयोगका अध्यक्षलगायत ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
गैरसुकुमवासीलाई सुकुमवासी बनाएर विद्यालयको जग्गा हिनामिना गरेको अभियोग लागेका कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।…
मनसुन थप सक्रिय : कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनीको पूर्वी भूभागसम्म फैलियो
नेपालमा यस वर्षको मनसुन प्रणाली क्रमिक रूपमा देशका अन्य भूभागमा फैलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘मनसुन …
गोली प्रहार गरी कुख्यात भारतीय लागुऔषध कारोबारी पक्राउ
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहा नगरपालिका– २१ स्थित लगडीगोठबाट प्रहरीले गोली प्रहार गरी कुख्यात भारतीय लागुऔषध कारोबारी र एक नाबालकसहित द…
नेकपा पनि महाधिवेशनमा केन्द्रित : संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र
मंसिर ११ देखि १५ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका तल्ला तहका कमिटी र जनसंगठनहरूको समायोजनसँगै डिजि…
रास्वपाको बन्दसत्रमा प्रतिवेदन, विधान र राजनीतिक दस्ताबेजमाथि छलफल हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुर, चितवनमा जारी छ। प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत …
सरकारबारे रवि– बल मेरो खुट्टामा आएछ भने बालेनलाई नै पास गर्छु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू यो कार्यकालमा प्रधानमन्त्रीको दौडमा नरहेको प्रस्ट पारेका छन्। चितवनमा आइतबारदेखि सुरु पार्टीको प्रथम …