गुल्मीका धुर्कोट र रुरुमा मतगणना अझै सुरु भएन

गुल्मीको धुर्कोट र रुरु क्षेत्र गाउँपालिकाबाहेक १० पालिकामा मतगणना भइरहेको छ । रुरुमा कांग्रेस, एमाले र धुर्कोटमा कांग्रेसका वडाध्यक्षका उमेदवारमाथि कुटपिट भएपछि चुलिएको विवादले मतगणना प्रभावित भएको छ ।  …

हेटौँडा उपमहानगरमा गठबन्धन र एमालेबीच एक मतको अन्तर

हेटौँडा उपमहानगरमा गठबन्धन र एमालेबीच एक मतको अन्तर

हेटौँडा उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारबीच एक मतको अन्तर भएको छ । हेटाैँडा १, २, १८ र १९ नम्बर वडाको २ हजार ५ सय मतगणना गर्दा एकको अन्तर भएको हो…

रोल्पा नगरपालिका–२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी

रोल्पा नगरपालिका–२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी

रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि ग…

झापाको बाह्रदशी–१ मा कांग्रेसको प्यानल नै विजयी

झापाको बाह्रदशी–१ मा कांग्रेसको प्यानल नै विजयी

झापाको बाह्रदशी गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडामा कांग्रेसका टेकबहादुरसिंह राजवंशी विजयी भएको बाह्रदशीका निर्वाचन अ…

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले मतान्तर बढायो

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले मतान्तर बढायो

कैलालीको टीकापुर नगरपालिकाको मेयर र उपमेयरमा नागरिक उन्मुक्ति पार्टीले मतान्तर बढाउँदै लगेको छ । एक हजार ६ सय मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीबाट मेयरका…

भरतपुरमा रेनु दाहालको अग्रता

भरतपुरमा रेनु दाहालको अग्रता

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन्। उनले १३३ मतसहित सुरुवाती अग्रता लिएकी हुन्। नेकपा एमाले…