एकैचोटि १२ सय कुखुरा मरेपछि परदेश, फर्केर परिवार नै कृषिमा

आफूले पालेका कुखुरा मरेर फर्म नै खाली भएपछि बिदेसिएका रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारका २८ वर्षीय कमल ज्ञवालीलाई फेरि कृषि कर्ममा फर्कौँला भन्ने आसै थिएन । ०६७ सालबाट व्यावसायिक कुखुरापालन गरेका ज्ञवाल…