आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक : उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन्…
तिहारमा मालाको माग २५ प्रतिशत घट्ने व्यवसायीको अनुमान
यो वर्षको तिहारका लागि १५ लाख माला बनाउने तयारीमा पुष्प व्यवसायी छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आचारसंहिता र विभिन्न निर्देशनका कारण …
नक्कली पिसिआर रिपोर्टका यात्रु ल्याएको भन्दै निगमको उडान नै प्रतिबन्ध लगाउने दुबई विमानस्थलको चेतावनी
हङकङमा दुईपटक प्रतिबन्ध खाएको निगमलाई नक्कली रिपोर्टका यात्रु ल्याएको भन्दै दुबई विमानस्थलले निगमको उडान नै प्रतिबन्ध लगाउने चेतावनीको पत्र पठाएको छ ने…
मंसिरदेखि पर्यटनका सबै गतिविधि खुलाइने, सबै मुलुकका पर्यटकलाई आउन दिने प्रस्ताव
सरकारले गठन गरेका समिति र व्यवसायीको सुझाबका आधारमा ७ दिनको क्वारेन्टाइन हटाएर तीन दिनमा झार्ने र ७२ घन्टाको पिसिआर रिपोर्टलाई ९२ घन्टा बनाउने गरी प्रस्…
कर्मचारी सञ्चय कोषको कर्जा माछापुच्छ्रेबाट तिर्न मिल्ने
कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको साँवा तथा ब्याज माछापुच्छ्रे बैंकबाट तिर्न मिल्ने भएको छ । कोषका ऋणीलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोषसम्म पुग्न नपरोस् भन्…
बेलबारीले दुई प्रतिशत ब्याजदरमा ऋण दिने
कोरोना भाइरसका कारण बेरोजगार बनेका युवालाई बेलबारी नगरपालिकाले २ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । नगरपालिकाले वैदेशिक रोजगारीमा गएका युवाहरू घर फर्क…
दराजले तेस्रोपटक ११.११ मेला आयोजना गर्दै
अनलाइन सपिङ बजार दराजले तेस्रो वर्ष पनि नोभेम्बर ११ का दिन ११.११ को सेल मेला आयोजना गर्न लागेको छ । कम्पनीले बिक्री गर्दै आएका ५ लाखभन्दा बढी उत्पादनमा विशेष …