सेयर बजारमा लगातार गिरावट, नेप्से २६ सय विन्दुभन्दा तल
लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर दुई हजार ५९८.८९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २.०२ अंकले ओरालो …
एभरेस्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेक…
तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल
नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपालका तर्फबाट परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले मंगलबार …
हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई सिधा उडान सुरु
हिमालय एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सांघाई सिधा उडान पुनः सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमा…
धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३ : ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख सेयरधनीको सीमा तोकिने
धितोपत्र ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गर्दै नियन्त्रण (सेयर स्वामित्व)को सीमासमेत तोकिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीको वित्ती…
सहकारीबाट ठग्ने प्रवृत्ति निरुत्साहित गर्न चक्रीय राहत कोष सञ्चालन कार्यविधि जारी
सहकारी सञ्चालकको सम्पत्ति बेचेर सर्वसाधारणको बचत फिर्ता गरिने
बिमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउँदै प्राधिकरण
नेपाल बिमा प्राधिकरणले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेक…