ज्युँदै छन् मनु र मनुस्मृति
मनु यति धेरै विभेदकारी विचार बोकेका मान्छे थिए कि त्यसको हिसाबकिताब गरिसाध्य छैन
गुजरात हिंसाबाट हामीले के सिक्यौँ ?
हामीले गान्धीको तस्बिरमा माला लगाउँदै गर्दा हाम्रा विद्यालयमा गान्धीका हत्यारालाई आदर्शका रूपमा किन हेर्ने भन्ने विषयमा वक्तृत्व प्रतियोगिता चलायौँ
आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !
३ वर्ष अघि
श्रीमान्–श्रीमतीबीच झगडा कसरी घटाउने ?
५ वर्ष अघि
सिपाही : जो लड्छ, तर इतिहासमा छुट्छ
५ वर्ष अघि
विकासका पाँच आयाम
६ वर्ष अघि
सम्पत्तिको चाङमाथि हाम्रो दुर्दशा कहिलेसम्म ?
भोको मानिसले देशभित्रै श्रम गर्ने आधार र खान पाउने अधिकार कानुनी रूपमै पाउने व्यवस्था राज्यले गर्नुपर्छ । हामी यहीँनेर धेरै चुकिसकेका छौँ ।
युक्रेन अतिक्रमणसँगै शीतयुद्ध–२ सुरु
रुसले वासिंगटनका झेली र बदमासी राम्रैसँग सिकेको छ भन्नेमा दुई मत नरहे पनि उसले वासिंगटनका कमजोरी र असफलताबाट पाठ सिकेको भने देखिँदैन
हिजाब, तेजाब र हाम्रा कानुन
विगतमा भारतमा भएको तेजाब आक्रमणजस्तो आपराधिक घटनाको प्रभाव कति चाँडै नेपालमा पनि देखिन थाल्यो, पत्तै भएन
एमसिसीको राजनीतीकरण र अन्तर्राष्ट्रियकरण
शक्तिराष्ट्रहरूले नेपालका बाध्यता बुझेर आ–आफ्ना हत्कण्डा फिर्ता लगिदिए तात्कालिक रूपमा सबैका लागि स्वागतयोग्य हुन सक्छ
‘ओरियन्टलिज्म’मा हिन्दुत्व र इस्लामद्वेष मिश्रण हुँदा
अहिले ‘पश्चिम’सँग मात्रै ‘ओरियन्टलिस्ट’ काल्पनिकी प्रयोग गर्ने एकाधिकार छैन, यस अर्थमा पश्चिम एसियाबारे भारतमा ओरियन्टलिस्ट काल्पनिकी सञ्चार भइरहेको देखिन्छ