नारायण रिजाल

नारायण रिजाल

पर्वतमा गठवन्धन पराजित, तीनवटै सिटमा एमालेको जित

पर्वतमा गठवन्धन पराजित, तीनवटै सिटमा एमालेको जित

गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पर्वतमा गठबन्धनका उम्मेदवारले पराजय भोग्नुपरेको छ । एक मात्र प्रतिनिधि सभा क्षेत्र र दुई प्रदेश सभा क्षेत्र…

बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी

बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी

बाग्लुङ १ मा  जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। केसी २६ सय २६ मतान्तरले विजयी भएका हुन्।   केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजय…

बागलुङ : प्रदेश सभाका चारै सिटमा कांग्रेसको सानदार जित

बागलुङ : प्रदेश सभाका चारै सिटमा कांग्रेसको सानदार जित

बागलुङका चारवटै प्रदेश सभामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा हार ब्यहोरेको कांग्रेसले यसपटक एमालेसँग बदला लिएको छ। …

बाग्लुङ १ एमालेका पाठकको अग्रता चित्रबहादुर केसी तेस्रो स्थानमा

बाग्लुङ १ एमालेका पाठकको अग्रता चित्रबहादुर केसी तेस्रो स्थानमा

बाग्लुङ — बाग्लुङ क्षेत्र नं. नेकपा एमालेका डा सूर्य पाठकले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलको सुरुवाती अग्रतालाई पछि पार्दै …