जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

भारुमा आयात गर्दा दोहोरो घाटा : डलर बेचेर भारु किन्दा पाँच वर्षमा डेढ खर्ब गुम्यो, सामान पनि महँगो

भारुमा आयात गर्दा दोहोरो घाटा : डलर बेचेर भारु किन्दा पाँच वर्षमा डेढ खर्ब गुम्यो, सामान पनि महँगो

राष्ट्र बैंकले पाँच वर्षमा २३ खर्ब ८० अर्ब रुपैयाँबराबरको डलर बिक्री गरी, जम्मा २२ खर्ब १७ अर्ब रुपैयाँबराबरको भारु मात्रै खरिद, आयातमा ५ प्रतिशत सहुलियत पनि पा…

‘नेपालको कुनै पनि प्रणाली वा सरकारले भारतसँगको निर्भरता घटाउन सकेन’

‘नेपालको कुनै पनि प्रणाली वा सरकारले भारतसँगको निर्भरता घटाउन सकेन’

अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्‍याल कालजयी गीतका रचनाकार पनि हुन् । ‘तिमीले भनेका सारा देव छोएर’लगायत धेरै गीत उनले लेखेका छन् । सुललित गीत लेख्ने प्य…

अर्थमन्त्रीको निराश बिदाइ : आर्थिक वृद्धिदर ६० वर्षयताकै कम

अर्थमन्त्रीको निराश बिदाइ : आर्थिक वृद्धिदर ६० वर्षयताकै कम

विश्व बैंकले ०१८ र केन्द्रीय तथ्यांक विभागले ०२२ सालदेखि कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्न थालेका हुन्, यसपालि आर्थिक वृद्धिदर माइनस २ प्रतिशतभन्दा पनि तल झरेक…